शान्तिको खोजीमा

– निरन्जन अधिकारी, काठमान्डौ

मसंग सबै रिसाएका छन आजभोली

शान्ति आउन मान्दिनन् किन हो,

कामना पनि राम्रो भन्दा नराम्रै सोच्ने गर्छे

ईच्छा र आकांक्षाको त झन खै के भनु के,

नम्रता कर्कस शब्ददेखि केहि बोल्दिन

रुपाको के कुरा गर्नु आफै क्षत विक्षत छे,

सरिता पनि स्वच्छ कहाँ छे र गन्हाएकी छ

संगिता पनि कोलाहल बढी रुचाउन्न,

मायाले मेरो घरको बाटो बिराएको धेरै भो

ममता पनि खै किन हो टाढ़िएकी छिन,

प्रकृति त झनै दयनीय स्थितिमा छिन रे

दयालाई त झन कसैले देखि सहन्नन् रे,

शान्ति मात्र फर्किदिए पनि त मन बुझाउँथे

अरुसँग त पछि वार्ता गरि सब मिलाउँथे|

Advertisements

6 टिप्पणीहरु (+add yours?)

  1. जेक्ब खालिंग
    सेप 23, 2010 @ 14:40:10

    निरन्जनज्यु, धेरै समय भएछ कविता पढ्ने वातावरणदेखि आफू टाडो बस्नु परेको . हप्ता दिन भयो , केही नयाँ अनि पुराना कविताहरु पढ्ने मौका पाई रहेको छु . तपाईको यो कविताले कविताप्रतिको मोहलाई जागृत गर्यो .

    जवाफ फर्काउनुहोस्

  2. Mohan Singh Basnet
    सेप 23, 2010 @ 15:18:32

    निरन्जन जी, यो त मैले पढेका तपाइँका अरु सबै कविता मध्ये सबैभन्दा राम्रो लाग्यो। साँच्चै हामी शान्तिकै प्यासी छौ , अनि शान्तिकै बाटो नियालिरहेका छौ । शान्तिकै आशामा त देशको व्यवस्था परिवर्तनसम्मका उथलपुथल हुन गए।

    जवाफ फर्काउनुहोस्

  3. basu
    सेप 26, 2010 @ 07:20:40

    कविता सार्है मार्मिक छ अनि ओझपूर्ण छ ………….यी पछिल्ला दुइ पंक्ति र्हिदय स्पर्सी छन्
    शान्ति मात्र फर्किदिए पनि त मन बुझाउँथे

    अरुसँग त पछि वार्ता गरि सब मिलाउँथे|

    जवाफ फर्काउनुहोस्

  4. uttam
    सेप 26, 2010 @ 07:23:05

    कविता सार्है मार्मिक छ अनि ओझपूर्ण छ ………….यी पछिल्ला दुइ पंक्ति र्हिदय स्पर्सी छन्
    शान्ति मात्र फर्किदिए पनि त मन बुझाउँथे

    अरुसँग त पछि वार्ता गरि सब मिलाउँथे|

    जवाफ फर्काउनुहोस्

  5. Dhani Ram Sharma
    सेप 27, 2010 @ 01:18:37

    niranjan ji,

    you poem is really realistic to reflect the situation of our country.we all are demanding peace for our country’s proper development and prosperity.i fully appreciate this poem and i totally agree to the theme of this poem.
    thank you.

    जवाफ फर्काउनुहोस्

  6. muna shrestha
    मे 29, 2011 @ 09:10:37

    sir hajurko poem ramro lagyo aru pani lekhdai janu hola thank you

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: