जीवन सत्य

– बी पी बजगाईं, गान्तोक

उसले प्रेम विवाह गरयो. सुटुक्कै कोर्टमा गएर कोर्ट म्यारिज पनि गरयो.

घरमा बुहारी स्वीकार भएन, सानो जातको अरे, पानी मुनिको अरे. सायद उसको आमा-बाबुले बुहारीलाई माछा देखे होलान्. षडयन्त्र रचियो. ती दुइलाई छुट्टयाइ छाडे.

केही वर्ष पश्चात…

उसको बाबु दुर्घटनामा परेर अस्पतालमा छ. शरीरमा रगतको आवश्यकता परयो. ब्लड ग्रुप एबी निगेटिभ रहेछ. परिवारमा कसैको रगत उसँग मिलेन. अस्पतालको एक नर्स आफैं रगत दिन तयार भइ. उसको बाबु बाँच्यो पानी मुनिको माछाको रगतले. रगत दिने उही तिरस्कृत बुहारी थिइन्.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: